Notice:

''यसरी हराउन मन छ, खोज्नेले नदेखोस, देख्नेले नभेटोस, अनि भेट्नीले नचिनोस् ।।।

Happy Day

Welcome to my blog.

Saturday, November 2, 2013

छोडेर जान्छ शरीरले यहाँ छुटिन्छ यो छायाँ, अटल छ सदा छुट्दैन कहीले आमाको त्यो माया जननी तिमी अटाउछेउ संसार ममताको आँखामा, यो शिर राख्न पाईराखुँ सदा त्यो तिम्रो काखमा

No comments: